पसल बन्द गराउँदै प्रहरी

तनहुँको बन्दिपुर गाउँपालिका-१ डुम्रेबजारमा निषेधाज्ञा कार्यान्वयनका क्रममा पसल बन्द गराउँदै प्रहरी । जिल्ला प्रशासनले कोरोना संक्रमण जोखिम कायमै रहेको भन्दै अत्यावश्यकसंगै अन्य व्यापार व्यवसायलाई पनि बिहान ५ देखि दिउँसो ४ बजेसम्म मात्र खुल्ला गर्न अनुमति दिएको छ । प्रशासले साउन २० गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । तस्विर : डिपी अधिकारी/भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker