तीज गीत प्रतियोगिता

आदिकवि भानुभक्त जन्मस्थल विकास समिति भानु-४ चुँदीरम्घाले शनिबार युवाकवि मोतीराम भट्टको १५७औं र कविकेशरी तीर्थराज पाण्डेको १५०औं जन्मजयन्तीका अपलक्ष्यमा युवाकवि र कविकेशरीको जीवनीमा आधारित तीज गीत प्रतियोगितामा आफ्नो प्रस्तुती राख्दै प्रतिस्पर्धी । ११ समुहको सहभागिता रहेको प्रतियोगितामा चुँदीवेसी आमा समुह प्रथम, भानु संस्कृत मावि (शिक्षक समुह), द्धितीय, भानु संस्कृत मावि (मावि छात्रा समुह) तृतीय, होरालो शारदा शिक्षा सदन मावि सान्त्वना र एकता आमा समूह नृत्यमा उत्कृष्ट हुन सफल भएको समितिका कार्यकारी निर्देशक शंकर रानाभाटले बताए ।

तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker