एसइई परीक्षा दिंदै गुरुकुलका विद्यार्थी

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षण नियन्त्रण कार्यालयले विहीबारबाट सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागि भएका तनहुँको देवघाट गाउँपलिका रहेका विभिन्न गुरुकुल र विद्यालयका छात्रछात्राहरु ।

गाउँपालिकामा कायम गरिएको एकमात्र परीक्षा केन्द्र महेश संस्कृत गुरुकुल विद्यापिठबाट ३२१ जना विद्यार्थीले परीक्षा दिने व्यवस्था मिलाइएको छ । तस्विर : भञ्ज्याङ










