पिकप भ्यानको ठक्करबाट म्याग्देमा पैदल यात्रुको मृत्यु

भञ्ज्याङ न्यूज

तनहुँको म्याग्दे गाउँपालिका-४ थर्पुबजार स्थित भित्री सडकमा सामान बोक्ने ग२च ७०६० जन्मबरको पिकप भ्यानले ठक्करदिंदा पैदल यात्रुको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा परी म्याग्दे-२ बस्ने ७० वर्षीय इन्दुमाया नेपाली गम्भिर घाइते भएकाी र उनको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्र वेलचौतरामा उपचारको क्रममा मृत्यु भएको तनहुँ प्रहरी जनाएको छ ।

प्रहरीले चालक तथा पिकप भ्यानलाई नियन्त्रणमा लिई उक्त घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker