हातको सिप

तनहुँको शुक्लागण्डकी नगरपालिका-९ स्थित पवित्र धार्मिक स्थल ढोरवाराही मन्दिर प्रवेशद्वारमा सालको पातबाट टपरी बनाउँदै स्थानीय ७० वर्षीय वृद्धा । उनले जंगलबाट सालको पात टिपेर ल्याएपछि टपरी बनाएर मन्दिरमा पूजाअर्चनाका लागि आउन भक्तजनहरुलाई प्रति टपरी १० रुपैयाँमा बिक्री वितरण गर्ने गर्छिन । तस्विर : नारायण खड्का/भञ्ज्याङ










