शैक्षिक सामाग्रि प्रदर्शनी

तनहुँको बन्दिपुर गाउँपालिका-१ स्थित पवित्रा माध्यमिक विद्यालयमा आयोजना गरिएको पालिकास्तरीय वृहत गणित विषय (कक्षा १, २ र ३)को शैक्षिक सामाग्रि प्रदर्शनी प्रतियोगितामा राखिएका शैक्षिक सामाग्रिहरु । शिक्षा तथा मानव स्रोत विकास केन्द्र, जाइकार अइमिनले गणित विषय पठनपाठनमा सहज गराउने उद्देश्यले शिक्षकहरु बीच उक्त प्रतियोगिता गराएको थियो ।

तस्विर : भञ्ज्याङ










