होमपेज /तस्विर/हुर्कदै ड्रागन फ्रुट हुर्कदै ड्रागन फ्रुट ७ मंसिर २०७९, बुधबार ११:१२ बागलुङ नगरपालिका-१, रामरेखाका बिमलेश आचार्यले गर्नुभएको व्यावसायिक ड्रागन फ्रुट खेती । उहाँले सात रोपनी क्षेत्रफलमा गर्नुभएको ड्रागन फ्रुट खेती हुर्कदो क्रममा छ । तस्बिर : खेमराज गौतम/रासस सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर