घाँसीकुवा क्षेत्रको सुन्दरता

तनहुँको व्यास नगरपालिका स्थित घाँसीकुवासंगै रहेको खेतमा फष्टाउँदै गरेको चैते धान खेती र पृथ्वी राजमार्ग विस्तारका लागि भित्तो कटान गरिदै । राजमार्ग विस्तार तथा स्तारोन्नतीको कामले भानुभक्त आचार्यको जीवनसंग जोडिएको घाँसीकुवाको अस्तित्व संकटमा परेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ