होमपेज /तस्विर/चैते धान गोड्दै चैते धान गोड्दै १ जेष्ठ २०८०, सोमबार १२:११ तनहुँको व्यास नगरपालिका-६ छबिसेमा चैते धान गोड्दै महिलाहरु । चैतमा धान रोपेका कृषक यतिबेला धान गोड्न व्यस्त भएपनि प्रयाप्त मात्रमा मल पाउन नसकेको गुनासो गर्न थालेका छन् । तस्बिर : रासस सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर