जटिलतायुक्त प्रसुती सेवामा खट्टएिका स्वास्थ्यकर्मी

तनहुँको दमौली अस्पतालमा कोरोना संक्रमण केही कम भएपछि नियमित जटिल्तायुक्त प्रसुती सेवा (सि/एस अप्रेशन) दिने कार्यमा खट्टएिको चिकित्सक तथा स्वस्थ्यकर्मिहरु । कोरोना संक्रमणमा केही कम भएपछि अस्पतालमा प्रसुती सेवा लिने सेवाग्राहीहरुको संख्यामा वृद्धि भएको छ । तस्विर : भञ्ज्याङ










