योजना तथा आवधिक योजना सम्बन्धी अन्तरक्रिया

तनहुँको व्यास नगरपालिकाले बुधबार आयोजना गरेको दीर्घकालिन योजना तथा आवधिक योजना सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदीशचन्द्र पोख्रेल, गण्डकी प्रदेशका नीति आयोगका पूर्व उपाध्यक्ष डा. रघुराज काफ्ले, व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेलगायत सहभागिहरु ।

तस्बिर : भञ्ज्याङ










