दमौलीमा घर भत्काइदै

पृथ्वीराजमार्ग विस्तार योजना अन्तर्गत तनहुँको दमौली बजारमा सडक सिमा क्षेत्राधिकारभित्र पर्ने घर भत्काइदै। बजार क्षेत्रमा छ लेनको सडक विस्तार गर्ने भनिएपनि दमौली बजारमा सडकको मध्यविन्दुबाट दायाँबायाँ २३/२३ मिटर कायम रहने गरी सडक विस्तारको काम अगाडि बढाइएको छ । तस्विर : सम्झना रसाइली/भञ्ज्याङ