होमपेज /Top 3 Feature Posts/गाउँका किसानलाई कोदो रोपाइएको चटारो गाउँका किसानलाई कोदो रोपाइएको चटारो १३ श्रावण २०८३, बुधबार १३:४६ तनहुँको शुक्लागण्डकी नगरपालिका–२ राङ्दीका किसानहरु पोखो बारीमा कोदोको विऊ रोप्दै । मकै खेती थन्काएसंगै ग्रामीण क्षेत्रका किसानहरु कोदो खेती गर्ने गर्छन । तस्विर : रीता नेपाली/भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर