कृषकलाई उन्नत जातका बोका तथा रांगा

तनहुँको आँबुखैरेनी गाउँपालिकाले वडा नम्बर ३ का कृषकलाई ब्याड रुपमा उन्नत जातका बोका तथा रांगा वितरण गर्दै । गाउँपालिकाले ‘पर्यटन, कृषि, उद्यम र पूर्वाधारः सुखी र संमृद्ध आँबुखैरेनीको आधार’ मुल नारा सहित कृषकलाई ७५ प्रतिशत अनुदानमा एक रांगा र २३ बोका वितरण गरेको छ । तस्बिर : भञ्ज्याङ










