गर्मी बढेसंगै आँबुखैरेनी र शुक्लागण्डकीका सबै विद्यालय एक हप्ताका लागि बन्द

केही दिनदेखि गर्मी बढेसंगै जिल्लाका दुइ पालिकाले एकसाताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । गर्मीका कारण पठन–पाठनमा समस्या भएको बताउँदै तनहुँको आँबुखैरेनी गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाले सूचना प्रकाशन गरी पालिकाभित्र सञ्चालित सबै विद्यालय आइतबारदेखि एक साताका लागि बन्द गर्ने निर्णय गरेको हो ।

अत्याधिक गर्मी बढ्दै जादा विद्यालयमा हुने पठनपाठन तथा विद्यार्थीको स्वास्थ्यमा समेत प्रत्यक्ष असर पर्न सक्ने भएकाले वर्षे बिदाबाट कट्टि हुने गरी सबै विद्यालयहरु जेठ २८ गतेबाट एक साता बन्द गर्न निर्देशन दिएको दुवै पालिकाले जानकारी दिएका छन् ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker