होमपेज /Top 3 Feature Posts/रोपाइको तयारी रोपाइको तयारी २६ असार २०८०, मंगलवार ११:१८ तनहुँको भिमाद नगरपालिका-५ ऋषिङ पाटनमा रोपाइको तयारी गर्दै कृषकहरु । प्रयाप्त वर्षा नहुँदा आकाशे पानीको भरमा रोपाई गरिने खेतमा कृषकले रोपाई गर्न पाएका छैनन् । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर