होमपेज /तस्विर/पोखरामा आन्तरिक तथा बाहृय पर्यटक पोखरामा आन्तरिक तथा बाहृय पर्यटक १ मंसिर २०८०, शुक्रबार ११:१३ देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरास्थित फेवाताल किनारमा बिहीबार आन्तरिक तथा बाहृय पर्यटकको चहलपहल । चाडपर्वको बिदाका कारण यहाँ पर्यटक आगमन बढेको छ । तस्बिर : कृष्ण दवाडी/रासस सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर