पाहुनालाई खाजा

तनहुँको म्याग्दे गाउँपालिका-१ छापथोकमा स्थानीय गाउँमा पुगेका पाहुनालाई खाजा तयार गर्दै । गाउँपालिका, विभिन्न संघसंस्थाको आर्थिक सहयोग र उर्जा तथा वातवरण नेपालको प्राबिधिक सहयोगमा मानहुँ क्षेत्रलाई ग्रामीण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न छापथोकमा घरबास (होमस्टे) कार्यक्रम अगाडि ल्याइएको छ ।

तस्विर : भञ्ज्याङ










