अल्पसंख्यक गन्धर्वसंग प्रहरी

तनहुँकोर् इलाका प्रहरी कार्यालय आँबुखैरेनीले ‘अल्पसंख्यकसंग प्रहरी’ कार्यक्रम अन्तर्गत मंगलबार आँवुखैरेनीमा गन्धर्व पेसामा आवद्धहरुसंग संवाद गर्दै । प्रहरीले अल्पसंख्यक समुदायको न्यायमा पहुँच बढाउने उद्देश्यले ‘अल्पसंख्यकसंग प्रहरी’ विषयक संवाद कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
तस्विर : भञ्ज्याङ










