सुन्तला खेतीको पकेट कार्यक्रम

तनहुँको घिरिङ गाउँपालिका-५ को च्याङ्चुलका कृषकको सुन्तला खेती र प्लाष्टिक पानीपोखरी । गाउँपालिकाले च्याङ्चुलका कृषकहरुलाई गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सीप विकास तालिम मार्फत व्यवसायीक सुन्तला खेती तालिम सञ्चालन गरेको छ । तस्विर : भञ्ज्याङ










