वडा अध्यक्षको सहयोगमा कुटानी पिसानी मिल

तनहुँको भिमाद नगरपालिका-३ को बिकट बस्ती मिनिस्वाँराका बासिन्दालाई कुटानी पिसानीका लागि मिल हस्तान्तरण गरिदै । यहाँका बासिन्दाले खेप्दै आएको समस्या समाधानका लागि वडा अध्यक्ष पदमराज सेन ठकुरीले आफुले पाउँने सेवा सुविधाको रकमबाट ४२ हजार रुपैयाँमा मिल खरिद गरी हस्तान्तरण गरिएको वडा सदस्य वसन्त सिंहले जानकारी गराएका छन् । तस्विर : भञ्ज्याङ










