मौरी पालन तालिम

तनहुँको भानु नगरपालिका-१३ मा वडा कार्यालयले सञ्चालन गरेको तीन दिने मौरी पालन तालिम तथा सामाग्रि वितरण कार्यक्रममा सहभागि स्थानीय । वडा कार्यालयले प्राविधिकहरुको उपस्थितिमा स्थानीय कृषकहरुलाई मौरी पालन, मह उत्पादन, मौरीको चरान लगायतका विषयमा सहजिकरण गरिएको थियो ।
तस्विर : भञ्ज्याङ










