रास्वपाको वार्षिकोत्सवका अवसरमा फलफूलका विरुवा रोपण

आँवुखैरेनी । राष्ट्रिय स्वतन्त्र पार्टीको दोश्रो वार्षिकोत्सवका अवसरमा विहीबार तनहुँको आँवुखैरेनी क्याम्पसको हाताभित्र विभिन्न जातका फलफूलका विरुवा रुपण गरिएको छ ।
रास्वपा आँवुखैरेनीको नेतृत्वमा क्याम्पस सञ्चालक समिति तथा स्थानीयहरुको उपस्थितिमा क्याम्पस हाताभित्र एभोकाडो, आँप, लिच्ची, कागती लगायतका फलफूलका विरुवा रोपण गरिएको थियो ।
यस्तै, रास्वपाले आँबुखैरेनी, मनकामना जाने बाटो नजिकैको गुफामा सरसफाइ कार्यक्रम समेत गरेको थियो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker