स्वास्थ्य / जीवनशैली
-
Top 3 Feature Posts
बन्दीपुर अस्पताल : सेवा लिन कार्यालय समय कुर्नुपर्ने बाध्यता हटाउँदै
बन्दीपुर : स्वास्थ्य सेवा लिन कार्यालय समय कुर्नुपर्ने बाध्यता हटाउँदै बन्दीपुर अस्पतालले सञ्चालन गरेको विस्तारित ओपीडी सेवाप्रति सेवाग्राहीको आकर्षण बढ्दै गएको छ । अस्पतालको पछिल्लो तथ्याङ्कले नियमित समयभन्दा बाहिर स्वास्थ्य सेवा लिने नागरिकको संख्या उल्लेख्य रहेको देखाएको छ । बन्दीपुर गाउँपालिकाअन्तर्गतको बन्दीपुर अस्पतालमा २०८२ वैशाख…
पुरा पढ्नुहोस -
समाचार
भिमादमा नियमित एचपीभी खोप अभियानबारे अन्तरक्रिया
भिमाद : तनहुँको भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा नियमित एचपीभी खोप अभियान–२०८३ लाई प्रभावकारी बनाउने उद्देश्यले सरोकारवालाबीच अन्तरक्रिया गरिएको छ । कार्यक्रममा वडा स्तरीय खोप समन्वय समिति अध्यक्ष तथा भिमाद नगरपालिका–६ का वडाध्यक्ष श्यामसुन्दर जोशी, सदस्यहरू बेलबहादुर थापा, पदमकुमार श्रेष्ठ र कोपिला नेपाली, भीमाद प्राथमिक स्वास्थ्य…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
बन्दीपुर अस्पतालले गाउँगाउँमा विशेषज्ञ स्वास्थ्य सेवा पुर्याउँदै
बन्दीपुर : तनहुँको बन्दीपुर अस्पतालले असोज र कात्तिक महिनामा विभिन्न विशेषज्ञ चिकित्सकीय सेवा सञ्चालन गर्ने भएको छ । अस्पताल परिसरबाट विशेषज्ञ सेवा उपलब्ध गराउनुका साथै गाउँगाउँमै पुगेर स्वास्थ्य परीक्षण तथा परामर्श सेवा पनि सञ्चालन गर्न लागिएको हो । अस्पताल व्यवस्थापन समितिको निर्णय तथा वार्षिक स्वीकृत…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
घर–आँगनबाटै डेंगी नियन्त्रण गर्न तनहुँको भिमादमा अभिमुखीकरण
भिमाद : डेंगी रोगको संक्रमण बढ्न नदिन घर–आँगनदेखि समुदायस्तरसम्म सरसफाइ र लामखुट्टेको प्रजननस्थल नष्ट गर्नुपर्नेमा स्वास्थ्यकर्मीले जोड दिएका छन् । तनहुँको भिमाद नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको डेंगी रोग नियन्त्रण तथा रोकथामसम्बन्धी अभिमुखीकरण कार्यक्रममा स्वास्थ्यकर्मीले यस्तो बताएका हुन् । कार्यक्रममा भिमाद प्राथमिक उपचार केन्द्रका प्रमुख…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
सम्पादकीय : स्वास्थ्य सेवा प्रभावकारी बनाउने बन्दीपुर अस्पतालको अभियान
स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार हो । तर स्वास्थ्य संस्था नजिकै भएर पनि त्यहाँसम्म पुग्ने सहज माध्यम नहुँदा धेरै नागरिक उपचारको अवसरबाट वञ्चित भइरहेका हुन्छन् । विशेषगरी ग्रामीण तथा भौगोलिक रूपमा विकट क्षेत्रमा बिरामीका लागि अस्पतालसम्म पुग्नु नै ठूलो चुनौती बन्ने गरेको छ । यस्तो…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
तनहुँका स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, थर्पु आधारभूत अस्पताल जिल्लामा उत्कृष्ट
तनहुँ । आर्थिक वर्ष २०८२/८३ मा तनहुँ जिल्लामा सञ्चालन तथा सम्पादन गरिएका स्वास्थ्य कार्यक्रमहरूको जिल्लास्तरीय वार्षिक समीक्षा गरिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय, तनहुँ विहीबार र शुक्रबार दमोलीमा समीक्षा कार्यक्रम सञ्चालन गरेको थियो । प्रदेश जनस्वास्थ्य कार्यालय, तनहुँका कार्यालय प्रमुख तथा जनस्वास्थ्य प्रशासक अमर दवाडीको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
आँवुखैरेनी अस्पतालमा विपन्न र विद्यार्थीलाई निःशुल्क उपचार सेवा
आँवुखैरेनी : आर्थिक अवस्था कमजोर भएका नागरिक तथा विद्यार्थीलाई उपचार खर्चको अभावमा स्वास्थ्य सेवाबाट वञ्चित हुन नदिन आँबुखैरेनी गाउँपालिकाले निःशुल्क उपचारको व्यवस्था गर्दै आएको छ । गाउँपालिकाले सामान्य उपचारदेखि आवश्यकताअनुसार जटिल शल्यक्रियासम्मको सेवा निःशुल्क उपलब्ध गराउँदै आएको जनाएको छ । आर्थिक अभावकै कारण स्वास्थ्य उपचार…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
स्वास्थ्य प्रवर्धनका लागि रसायन चिकित्सा
आयुर्वेदमा रसायन चिकित्साको विस्तृत व्याख्या गरेका छन्। यस पद्धतिले केवल रोगको उपचार मात्र नगरेर दीर्घायु, रोगप्रतिरोधी क्षमता र मानसिक प्रखरता विकास गर्ने उद्देश्य राख्दछ।यस चिकित्साले शरीरका सात धातुलाई पोषित गरी बुढ्यौलीको गतिलाई ढिलो बनाउँछ। यस अन्तर्गत कुटीप्रवेशिक र वातातपिक जस्ता स्वेदन विधिहरूका साथै अमला, अश्वगन्धा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
तनहुँमा आयुर्वेद सेवामा आकर्षण बढ्दै, गत आ.व.मा ३४ हजारले लिए उपचार सेवा
दमौली : प्रदेश आयुर्वेद चिकित्सालय तनहुँले आर्थिक वर्ष २०८२/८३ मा ३४ हजार २९४ लाई सेवा प्रदान गरेको छ । चिकित्सालयले सो अवधिमा बहिरङ्ग (ओपिडी) सेवा, ज्येष्ठ नागरिक सेवा, योग सेवा, पञ्चकर्म, स्तनपायी आमा तथा शिशु सेवा, क्षारसुत्र, प्रयोगशाला, फिजियोथेरापी, शिरोधारा र स्वर्णप्राशन सेवा प्रदान गरेको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
बन्दीपुर अस्पतालमा सेवा विस्तार : थाइराइड परीक्षणदेखि निःशुल्क यातायातसम्म
बन्दीपुर : तनहुँको बन्दीपुर अस्पतालले सेवाग्राहीलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य परीक्षण तथा यातायात सेवा विस्तार गर्ने भएको छ । अस्पतालले भदौ १ गतेदेखि थाइराइडसहित विभिन्न विशिष्टीकृत ल्याब परीक्षण सेवा सुरु गरेको छ भने अस्पतालसम्म आउन–जान सेवाग्राहीको सहजताका लागि ई–भी माइक्रो…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
तनहुँको आँबुखैरेनी अस्पतालमा अब ६ वटा डायलाइसिस मेसिनबाट सेवा
आँवुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिकामा थप एक थान डायलाइसिस मेसिन प्राप्त भएसँगै अब ६ वटा मेसिनबाट मिर्गौला रोगका बिरामीलाई हेमोडायलाइसिस सेवा उपलब्ध हुने भएको छ । गण्डकी प्रदेश सरकारले गाउँपालिकाले सञ्चालन गरेको आँवुखैरेनी अस्पताललाई थप एक थान डायलाइसिस मेसिन उपलब्ध गराएको हो । नयाँ मेसिन…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
गाउँमै अल्ट्रासाउन्ड सेवा, गर्भवती महिलालाई सहज
दमौली : ग्रामीण तथा दुर्गम क्षेत्रका गर्भवती महिलालाई स्थानीय स्तरमै अल्ट्रासाउन्ड सेवा उपलब्ध हुन थालेपछि गर्भावस्थाको स्वास्थ्य परीक्षण सहज बन्दै गएको छ । टाढाका स्वास्थ्य संस्थामा पुगेर अल्ट्रासाउन्ड गराउनुपर्ने बाध्यता हटाउँदै तनहुँको व्यास नगरपालिका–९ स्थित गजुरे स्वास्थ्य चौकीबाट ग्रामीण अल्ट्रासाउन्ड सेवा सञ्चालन गरिएको छ ।…
पुरा पढ्नुहोस