राजमार्ग विस्तारका लागि रुख कटान

पृथ्वी राजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्य अन्तर्गत व्यास नगरपालिका क्षेत्र भित्र सडक सिमा भित्र रहेका रुखहरु कटान गरिदै । पृथ्वी राजमार्ग विस्तारका लागि सडक सिमा भित्रका रुख कटान, भौतिक संरचनाको सर्भे तथा तथ्याङ्क संकलन लगायतका कामलाई तीब्रता दिइएको छ । तस्विर : भञ्ज्याङ










