लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

तनहुँको ऋषिङ गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा सोमबार आयोजित कार्यक्रममा ‘म हिंसा गर्दिन, हिंसा सहन्न’ भन्ने व्यानरमा हस्ताक्षर गरिँदै गाउँपालिकाकी एक कर्मचारी ।

तनहुँका १० वटै पालिकामा विभिन्न कार्यक्रम गरी अभियानको शुभारम्भ गरिएको छ ।

तस्बिर : भञ्ज्याङ










