होमपेज /तस्विर/ज्येष्ठ नागरिकलाई घर आँगनमै औषधि ज्येष्ठ नागरिकलाई घर आँगनमै औषधि ८ पुष २०८१, सोमबार १२:३८ तनहुँको शुक्लागण्डकी नगरपालिकाले नागरिकलाई सहजरुपमा सेवा प्रवाह गर्ने उद्देश्यले वडा नं. १२ मा सञ्चालन गरिएको घुम्ति शिविरबाट ज्येष्ठ नागरिकलाई आवश्यक पर्ने औषधि उपलब्ध गराइदै । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर