तनहुँको भिमाद नगरपालिका-३ खेक्रेटार स्थित बुडुवा खोलामा स्थानीय माछा मार्दै । यस खोलामा स्थानीयले प्रत्येक वर्ष शिवरात्री पर्वको अवसरमा माछा मार्ने जात्रा आयोजना गरी माछा मार्ने गर्छन् ।

तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर