कुमाल समुदायको संग्राहलय

तनहुँको भानु नगरपालिका–१ भन्सारमा मंगलबारबाट सुरु भएको प्रथम भानु नगर महोत्सव–२०८१ स्थलमा कुमाल समुदायको संग्राहलय ।

नमुना घुमाउने घर भित्र कुमाल समुदायले निर्माण तथा प्रयोग गर्ने माटोको भाडा, डोको, छत्री, माछा मार्ने जाल लगायतका सामाग्रि प्रदर्शनीमा राखिएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ










