लोपको संघारमा पुगेका सामाग्रिको प्रदर्शनी

तनहुँको दमौलीमा व्यास नगर प्रज्ञा प्रतिष्ठानले सञ्चालन गरेको बहुजातीय साँस्कृतिक महोत्सव उद्घानका अवसरमा बुधबार दमौलीमा निकालिएको साँस्कृतिक र्यालीमा घरायसी काममा प्रयोग गरिएका परम्परागत सामाग्रि प्रदर्शन गर्दै जातीय पहिचानमा सजिएकी मगर समुदायकी एक महिला । कुटानीपिसानीमा प्रयोग गरिने ढिकी, जातो, चरखा, ठेकी लगायतका सामाग्रि अहिले लोपको संघारमा पुगेका छन् ।
तस्विर ः नारायण खड्का/भञ्ज्याङ










