अनुदानमा कृषकलाई कृषि यन्त्र तथा औजार

तनहुँको घिरिङ गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई कृषि यन्त्र तथा औजार वितरण गर्दै ।

गाउँपालिकाको कृषि विकास शाखाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत कृषकलाई अनुदानमा खानजोत गर्न हाते ट्याक्टर वितरण गरिएको गाउँपालिका अध्यक्ष होमबहादुर थापाले बताए ।

तस्विर : भञ्ज्याङ










