लाटो कोसेरो र शिवको मूर्ति

तनहुँको बन्दीपुर गाउँपालिका-४ स्थित बन्दीपुर केबलकारको तल्लो स्टेशनमा निर्माण गरिएको लाटो कोसेरो र शिवको मूर्ति । बन्दीपुर केबलकार परियोजनाको तल्लो स्टेशन नयाँ वर्षदेखि आंशिक रुपमा सञ्चालनमा ल्याइएको छ भने केवलकार पनि सर्वसाधारणका लागि यसै आर्थिक वर्ष भित्र सञ्चालन गर्ने गरी तयारी गरिरहेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ










