कोदोको सेल रोटी

तनहुँको डुम्रेमा जारी चौथो डुम्रे साँस्कृतिक तथा व्यपारिक महोत्सवस्थलमा कोदो र फापरको पिठोबाट सेल रोटी बनाउँदै व्यवसायी महिला । तनहुँको भानु नगरपालिका–२ थक्रेकस्थित अनुग्रह कृष तथा पशु फर्म समेत सञ्चालन गरेको समुहले जिल्लामा हुने मेला महोत्सवमा अर्गानिक कोदोको मःम, सेल रोटी, कफी लगायतका परिकार बनाएर बिक्र वितरण गर्दै आएका छन् ।

तस्विर : नारायण खड्का/भञ्ज्याङ










