होमपेज /Top 3 Feature Posts/मकै खेतीलाई मल मकै खेतीलाई मल १६ चैत्र २०८१, आईतवार ११:३७ तनहुँको भिमाद नगरपालिका–५ मिछुर्लुङका कृषकहरु मकै खेतीका लागि गाईवस्तुको मल बोकेर बारीमा जाँदै । पाखो बारीमा मकै खेतीका लागि कृषकहरु खनजोत तथा मल हाल्नमा व्यस्थ छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर