तनहुँको व्यास नगरपालिका १ र २ को सिमनामा पर्ने बुल्दीखोलामा माछा मार्न जाल फ्याक्दै एक व्यक्ति । अतिक्रमणको चपेटामा परेको र बजारको ढल तथा केमिकलयुक्त पानी सिधै खोलामा मिसाइदा प्रदुषण र दुर्गन्धित बन्दै गएको छ । तस्बिर : सानेबहादुर नेपाली÷रासस
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर