होमपेज /Top 3 Feature Posts/फलफूलका बिरुवा रोपण फलफूलका बिरुवा रोपण १० असार २०७८, बिहीबार ११:१२ तनहुँको म्याग्दे गाउँपालिका-२ उमाचोक सामुदायिक वनमा बाँदर व्यवस्थापनका लागि फलफूलका बिरुवा रोपण गरिँदै। तीन हेक्टर क्षेत्रफलमा १४ प्रजातिका ८५० फलफूलका बिरुवा रोपण गरिने भएको छ । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर