व्यास–गंगा आराती

दमौलीस्थित मादी–सेती नदीको संगमस्थलमा व्यास–गंगा आराती गरिदै ।

व्यास क्षेत्रको धार्मिक प्रचारप्रसार एवं वैदिक सनातन धर्मको रक्षा गर्ने उद्देश्यले वेदानुयायी प्रतिष्ठान नेपालले व्यास गुफा परिसरमा प्रत्येक साँझ व्यास–गंगा आराती गर्दै आएको छ ।

तस्विर : नारायण खड्का/भञ्ज्याङ










