होमपेज /तस्विर/घरवासका पहुनालाई स्वागत गरिदै घरवासका पहुनालाई स्वागत गरिदै १५ कार्तिक २०७८, सोमबार ११:१६ तनहुँको म्याग्दे गाउँपालिका-७ हर्षपुरस्थित घरवासमा पुगेका पाहुनालाई स्वागत गर्दै स्थानीय महिला । कोरोना कहरका कारण लामो समय बन्द रहेका घरबास सञ्चालनमा आउन थालेका छन्। तस्विर : कृष्ण न्यौपाने/रासस सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर