विद्यालयमा कुखुरापालन

तनहुँको आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कस्थित कन्यादेवी माध्यमिक विद्यालयमा गरिएको कुखुरापालन । विद्यालयले शिक्षासँग सीप कार्यक्रम अन्तर्गत कुखुरापालन गरेको हो । यसै कार्यक्रम अन्तर्गत विद्यालयले मौसम अनुसारको तरकारी खेती पनि गर्ने गरेको छ । तस्विर : भञ्ज्याङ










