लोकतन्त्र जोगाउन नेकपा एमालेको आठ बुँदे अपिल

नेकपा एमालेले संविधानको रक्षा गर्दै लोकतान्त्रिक उपलब्धि जोगाउन सबै राजनीतिक दलहरूलाई संवादमा आउन आह्वान गरेको छ ।

जेनजी आन्दोलनपछि मुलुकको विकसित राजनीतिक घटनाक्रमबारे सचिवालयको तर्फबाट वक्तव्य जारी गर्दै महासचिव शंकर पोखरेलले यस्तो आह्वान गरेका हुन् । संविधानसम्मत र लोकतान्त्रिक विधिबाटै समस्याको समाधान खोज्न आग्रह गरिएको छ ।

‘प्रधानमन्त्रीको राजीनामापछि अबको राजनीतिक निकास संविधानसम्मत रुपमा र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्छ भन्नेमा पार्टी स्पष्ट छ’, वक्तव्यमा भनिएको छ ।

अहिलेको स्थिति समान्य हुनासाथ पार्टीको बैठक बसेर समग्र विषयको समीक्षा गर्ने एमालेको तयारी छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker