कहिले हट्छ निषेधाज्ञा

तनहुँको देवघाटधाम स्थित गलेश्वर आश्रम धर्मशालामा बस्दै अएकी एक वृद्धा निषेधाज्ञाका कारण सुनसान बनेको देवघाट क्षेत्र नियाल्दै । कोरोना भाइरस संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि पवित्र धार्मिक तिर्थस्थल देवघाटमा भक्तजनको आवगमन रोकिएको छ । देवघाट क्षेत्रमा भक्तजन तथा धार्मिक पर्यटक नआउँदा यहाँ सञ्चालित आश्रमहरुले समस्या झेल्दै आएका छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ