कृषकको खेतबारीमा सेवा

कृषि विकास कार्यालय तनहुँका कृषि प्राविधिकहरु देवघाट गाउँपालिका–२ कुवादीका कृषकहरुको खेतबारीमै पुगेर सुन्तलाजात फलफूल व्यवस्थापन सम्बन्धी जानकारी गराउँदै ।

कार्यालयले कुवादी र कराङ्दिपका कृषकहरुलाई लक्षित गरी सुन्तलाजात फलफूल व्यवस्थापन तथा तरकारी खेती प्रविधि सम्बन्धी शिविर सञ्चालन गरेको थियो ।

तस्विर : भञ्ज्याङ










