निःशुल्क दन्त शिविर

तनहुँको म्याग्दे गाउँपालिकाले नेलम्बो नेपाल कास्कीको सहकार्यमा सञ्चालन गरेको निःशुल्क दन्त शिविरमा उपचार सेवा प्रदान गरिदै ।

वडा नं. २ स्थित जामुने स्वास्थ्य चौकीमा पाँच दिनसम्म सञ्चालन हुने शिविरमा दाँत भर्ने (रेस्टोरेशन), आरभीजी एक्स–रे, रुट क्यानाल उपचार, दाँत निकाल्ने, दाँत सफा गर्ने, इनामेलोप्लास्टी तथा इरिगेसन उपचार लगायतका सेवा उपलब्ध गराइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले जानकारी दिए ।

उनका अनुसार पुस २४ गते विहीबारसम्म सञ्चालन हुने शिविरमा ३०० जनालाई सेवा प्रवाह गर्ने लक्ष्य रहेपनि मंगलबारसम्म २९१ जनाले दन्त उपचार सेवा लिएका छन् ।

तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker