नमुना बन्दै रामकोट गाउँ

तनहुँको बन्दीपुर गाउँपालिका-३ रामकोट गाउँ र घर अगाडि भण्डारण गरी राखिएको मकैको सुली । गाउँपालिकाले पर्यटन प्रवर्द्धन कार्यक्रम अन्तरगत मुख्यमन्त्री नमुना गाउँको रुपमा विकास गर्न बाटो तथा घरको आँगनमा ढुंगा छाप्ने, खानेपानी, सडक बत्ती जडान लगायतका कामलाई तीब्रता दिएको छ । स्थानीयहरु महिलाहरुले रामकोट सामुदायिक होमस्टे सञ्चालन गरी बन्दिपुरमा पुग्ने पर्यटकलाई गाउँमा भित्र्याउने तयारी गरिरहेका छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker