माटो परीक्षण शिविर

तनहुँको बन्दीपुर गाउँपालिका–३ सेराटारमा स्थानीय किसानको खेतबारीको माटो परीक्षण गरिदै । कृषि विकास कार्यालय तनहुँले विश्व माटो दिवस मनाउने सन्दर्भमा ‘स्वास्थ माटो, स्वस्थ सहर’ भन्ने नाराका साथ पालिकाहरुमा माटो परीक्षण शिविर सञ्चालन गरेको छ ।

तस्विर : भञ्ज्याङ










