होमपेज /समाचार/एसईईको परीक्षा तालिका सार्वजनिक, चैत १९ देखि २९ गतेसम्म परीक्षा हुने एसईईको परीक्षा तालिका सार्वजनिक, चैत १९ देखि २९ गतेसम्म परीक्षा हुने ७ माघ २०८२, बुधबार १९:०९ राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका सार्वजनिक गरेको छ । बुधबार बोर्डले चैत १९ देखि २९ गतेसम्म परीक्षा हुने गरी तालिका सार्वजनिक गरेको हो । सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर