तनहुँको ऋषिङ गाउँपालिकाको पशु सेवा शाखाले वडा नं. ५ मा विहीबार सञ्चालन गरेको पशु स्वास्थ्य घुम्ती शिविरमा सेवा लिन आएका स्थानीय । शिविरमा पशु तथा घरपालुवा जनावरहरुको स्वास्थ्य परीक्षण तथा खोप दिनका साथै औषधी उपचार गरिएको थियो ।

तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर