आँधिमुल बाराही मन्दिर

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधिमुल बाराही मन्दिर । यस मन्दिरलाई गाउँपालिकाले धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले विभिन्न पूर्वाधारहरु निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । धर्मिक आस्था र विश्वासको धरोहर यस मन्दिर परिसर वनभोज (पिक्निक)का लागि पनि उत्कृष्ट गन्तव्यका रुमपा विकास हुँदै गएको छ । तस्विर : भञ्ज्याङ










