विचार
-
Top 3 Feature Posts
१६ आश्विन २०८०, मंगलवार १२:५५भानु संग्रहालय, पर्यटन र शिखर कटेरी
साहित्यकार स्रष्टाहरुले कथा, कविता, निबन्ध, उपन्यास, नाटक तथा कलाका क्षेत्रमा धेरै कलम चलाउदै आउनु भएको छ । त्रिभुवन विश्वविद्यालयबाट भानुभक्तबारे स्नातकोत्तरमा थुप्रै शोधग्रन्थ पनि लेखिएका छन् । भानु जयन्ती प्रत्येक वर्ष असार २९ गते पर्दछ । भानु जयन्तीका दिन कैयौं स्रष्टाहरुले भानुको जीवनीका बारेमा चर्चा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१५ आश्विन २०८०, सोमबार १३:०४श्रद्धा नै श्राद्ध हो ?
१, विषय प्रवेश चेतनामय शरीरलाई जीवित शररीर भनिन्छ । चेतना नभएको भौतिक शरीर ढुङ्गामाटो सरहको थुप्रोलाई एक भौतिक बस्तु मात्र हो । अर्को शब्दमा यस्लाई मरेको भनिन्छ । मानिसहरु जन्मनु, तन्देरी हुनु, बूढ्यौली हुनु र मर्नु भनेको जीवित प्राणीहरुको भौतिक शरीरमा आएको परिवर्तन मात्र हो…
पुरा पढ्नुहोस -
विचार
१२ आश्विन २०८०, शुक्रबार १३:१०‘मन लगाऔँ मुटु बचाऔँ’
विश्वमा हरेक वर्ष दुई करोड मानिसको मृत्यु मुटुरोग र सम्बन्धित आर्टरीहरूको कारणले हुने गर्दछ । यो संसारको मृत्युको कारणमध्ये पहिलो हो । कुनै पनि महामारी, कुनै दुर्घटना, कुनै एड्स या कुनै अरू सरुवा रोगबाट भन्दा यो बढी हो । यो एउटा महामारीको रूपमा देखापरेको छ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
११ आश्विन २०८०, बिहीबार १२:५५दसै बिदामा बन्दीपुर जाने हो ?
दसै पर्वको बेला धेरैको सोच घुमफिर गर्नेमा हुन्छ । दसै पर्वले सबैलाई नयाँ उत्साह र उमंग थपेको हुन्छ । नयाँ ठाउँको घुमफिरको मज्जा छुट्टै हुन्छ । दसै पर्वमा पारिवारिक सदस्य तथा साथीभाईसँग घुमफिरमा गएर रमाइलो गर्ने प्रचलन बसेको छ। घुमफिरलाई खुल्ला विश्व विद्यालय पनि भनिन्छ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१० आश्विन २०८०, बुधबार १२:२२धर्म र अधर्मका कुरा
मन स्थिर छैन । मन दौडी रहेको छ । मन दौडी रहेको छ । दैडीरहेको मन कन्ट्रोल गर्न पर्दछ । मनलाई एकाग्र बनाउन जान्नु पर्दछ । एक पटक शरिरका महारथीहरु मन बुद्धि र इन्द्रियहरु बीच शरिरका लागि कुन ठूलो भन्ने बिषयमा बहस चलेछ । बहस…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
७ आश्विन २०८०, आईतवार ११:३८चुम उपत्यका पर्यटन र मनास्लु आरोहण
गण्डकी प्रदेशमा हिमालपारीका दुइ जिल्ला मनाङ र मुस्ताङ वाहृय पर्यटकहरु धेरै पुग्ने जिल्ला हुन । पदयात्रामा रमाउने धेरै पर्यटकहरु राउण्ड अन्नपूर्णको यात्रामा यी दुइ जिल्लामा पदयात्रा गर्दछन । पर्यटनको क्षेत्रमा बिश्वमानै मनाङ र मुस्ताङको बारेमा धेरै चर्चा हुने गर्दछ । मनाङ सगै जोडिएको उपल्लो गोरखाको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३ आश्विन २०८०, बुधबार १४:३९संविधान कार्यान्वयन नहुँदा जनतामा नैराश्यता आएको छ : एमाले उपमहासचिव गुरुङ
नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पार्टीभित्र मात्र नभई अन्य राजनीतिक भूमिकामा पनि स्पष्ट वक्ता, दूरदर्शी एवं विकासप्रेमी नेताका रूपमा चिनिनुहुन्छ । लमजुङबाट प्रतिनिधिसभा निर्वाचित भई मन्त्री भइसक्नुभएका उहाँ २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित भई तत्कालीन प्रदेश नं ४ (गण्डकी प्रदेश)का प्रथम मुख्यमन्त्रीको जिम्मेवारी निर्वाह…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३ आश्विन २०८०, बुधबार १२:२८संविधानले सम्झिएका सुशील र सुवास
नेपाल अधिराज्यको संविधान, २०४७ जारी गर्दा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई कति गाह्रो पर्यो होला ? नेपालमा दुई–दुईपटक संविधानसभाको निर्वाचन गरेर बल्लतल्ल संविधान जारी भएको घटनाका प्रत्यक्षदर्शी भएकाले भट्टराईको त्यो अप्ठेरोको अनुमान सहजै लगाउन सक्छौँ । सहज होस् पनि कसरी ? तीस वर्षको अभ्यासमा संविधानमाथि रहेका…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३ आश्विन २०८०, बुधबार ०८:२०संविधानको अपनत्व नागरिकमा भएन
संविधान देशको मूल कानून हो । त्यसैले यसको ठूलो महत्व छ । नेपालको संविधान २०७२ जारी भएकोदिन संविधान दिवस असोज ३ गते मनाइन्छ । जुन दिन नेपालको इतिहासमैं प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट नेपालको संविधान २०७२ जनताले चुनेका जनप्रतिनिधि मार्फत निर्माण गरिएको हो । यो…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२ आश्विन २०८०, मंगलवार १२:५७संविधान कार्यान्वयनका चुनौतीहरु
झण्डै सात दशकको अथक सङ्घर्ष त्याग र बलिदानको परिणाम संविधानसभाबाट संविधान प्राप्त भएको आज आठ वर्ष भएको छ । संविधानसभाबाट प्राप्त संविधान केवल संविधानको दर्जामा र सङ्ख्यामा गणना हुने सातौँ संविधानमात्र होइन, संविधानसभाबाट प्राप्त भएको पहिलो संविधान पनि हो । यो संविधानका आठ वर्षका बारेमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३१ भाद्र २०८०, आईतवार ११:२२लमजुङ दरवार पुरातात्विक सम्पदा
सोह्रौं शताब्दीमा निर्माण भएको लमजुङ दरबार नेपालकै पुरानो दरबार हो । बाइसे चौबीसे राज्य अस्तित्वमा रहेका बेला गोरखा दरबार, पाल्पा दरबार, नुवाकोट दरबार, भक्तपुर दरबार जस्तै यो दरबार बनेको थियो । शासक र राज्य व्यवस्था फेरिएसँगै पुराना दरबारहरुको महत्व घटदै गयो । मुलुककै पुरानो मानिएको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२७ भाद्र २०८०, बुधबार १५:२०संविधान निर्माण यात्रामा नेम्वाङ
सुवासचन्द्र नेम्वाङको भूमिका २०६३ वैशाख ३० गते शनिबारका दिनदेखि फेरियो, त्यो दिन सभामुख पदमा उहाँको एकमात्र उम्मेदवारी प¥यो । अर्थात्, नेपाली कांग्रेस प्रस्तावक र नेकपा (एमाले) समर्थक हुँदै सर्वसम्मत सभामुख बन्नुभयो । त्यसपछि सदनको नेतामा परिणत हुनुभयो, एमाले नेताबाट । पूर्वमन्त्री, लेखा समितिका पूर्वसभापतिबाट लोकतन्त्रसँगै…
पुरा पढ्नुहोस