विचार
-
Top 3 Feature Posts
२२ मंसिर २०७७, सोमबार १४:२५कोभिड-१९ अनुभव : संक्रमितलाई एक्ल्याउने होइन साथ दिउ
नारायण खड्का (दमौली) कोरोना भाइरस (कोभिड-१९) संक्रमण जोखिम उच्च बन्दै गएको छ । स्वास्थ्य सुरक्षाका सामाग्रिको प्रयोग तथा मापदण्डहरु पालना गर्दागर्दै पनि मानिसमा संक्रमण देखिन थालेको छ । कतिपय व्यक्तिहरु आवश्यक सावधानी नअपनाई लापरवाही गर्दा आफु अनि अन्यलाई संक्रमण फैलाउने माध्यम पनि बनेका छन् ।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२० मंसिर २०७७, शनिबार १२:००तनहुँको भाइरल पुलको बास्तविकता भन्नै मन लाग्यो !
तनहुँका दुइ वटा पुल उद्घटनको विषय अहिले निकै चर्चाको चुलीमा छ । पुल कस्ले उद्घटन गर्ने भन्ने विषयको विवाद र त्यसपछि सृजित घटनक्रम अझै सेलाएको छैन । पुल उद्घाटन गर्न पाईन भनेर नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रसेवक कर्मचारीहरु, जनताका प्रतिनिधिहरुलाई तँ त र…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१९ मंसिर २०७७, शुक्रबार ११:३१तनहूँको ऐतिहासिक सम्पदा
गण्डकी प्रदेशको तनहूँ जिल्ला ऐतिहासिक एवं सांस्कृतिक र जल सम्पदाको दृष्टिले धनी मानिन्छ । नेपालको मध्यभागमा अर्थात् महाभारत र मध्यपहाडी भूभागमा पर्ने तनहूँ रमणिय छ । पवित्र तीर्थस्थल देवघाट धाम पराशर र वेदव्यासको तपोभूमि दमौली, मादी र सेती नदीको सगम छाब्दी बाराही, ढोरबाराही, ऐतिहासिक तनहूँसुर…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१६ मंसिर २०७७, मंगलवार ०९:५३उपेक्षामा मिर्लुङकोट क्षेत्र
तनहुँ जिल्लाका उच्च पहाड तथा टाकुराहरु आ-आफ्नै पहिचान, ऐतिहासिक महत्व र विशेषता बोकेर बसेका छन् । यस्तै ऐतिहासिक महत्व, पहिचान र विशेषता बोकेको पहाड हो मिर्लुङकोट । जिल्लाको सदुरमुकामबाट करिब ३० किलोमिटर दुरीको उत्तरपूर्वी क्षेत्रमा फैलिएको छ यो मिर्लुङकोट। समुन्द्रि सतहबाट करिब १२७९ मिटर (ठूलोढुङ्ग)देखि…
पुरा पढ्नुहोस -
विचार
१० मंसिर २०७७, बुधबार १६:३१प्रभावशाली १०० मा परेकी सपना : मर्नुभन्दा ठूलो कुरा हिम्मत नहार्नु रहेछ
विश्वास खड्काथोकी ९ मंसिर, काठमाडौं । सात महिनाअघि काठमाडौं छिर्दा सपना रोकालाई न बेवारिसे शवबारे थाहा थियो, न बेवारिसे शव कहाँ व्यवस्थापन गरिन्छ भन्ने नै हेक्का थियो । बाटो अल्मलिएकी सपनाको जब समाजसेवी दीपकजंग बस्नेतसँग भेट भयो, उनको बाटो मोडियो । कुनै समय आफैं बेवारिसे…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२४ कार्तिक २०७७, सोमबार १२:०३भाइरल मानहुँकोट
सम्पादकीय कोरोना कहरका कारण अहिले पर्यटकीय गतिविधि थलपरेको छ । सरकारले सन् २०२० लाई पर्यटन वर्षका रुपमा घोषणा गरी त्यहि हिसाबमा तयारी पनि गरेको थियो । तर, कोरोना भाइरस (कोभिड-१९) संक्रमण त्रासका कारण गत चैत्र महिनादेखि गरिएको लकडाउनका कारण भ्रमण वर्षै स्थगित हुन पुग्यो ।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१७ कार्तिक २०७७, सोमबार ११:४६बन्दिपुरका चाडपर्व र जात्रा
मंगल प्रसाद श्रेष्ठ (तनहुँ) बन्दिपुरमा जातीय भाषा, भेषभुषा सहित, कलासंस्कृति र संस्कार महिना र तिथी मिति अनुसार हुने गर्दछ । चैत्र मशान्तमा वन्दिपुरे नेवारहरुको वर्षको अन्त्यमा चलिरहेको वर्षलाई विदा गरेर नयाँ वर्षलाई स्वागत गर्न विसक्याट पर्वमा नेवारहरुको पारिवारिक भोज भतेर र विन्दवासिनिमा सामुहिक पुजापाठ, भजन…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१४ कार्तिक २०७७, शुक्रबार ११:४०कोभिड १९ अनुभव : आफ्नै अगाडि छट्पटि्टदै मानिस मरेको देखे, कोरोनालाई सामान्य नठानौं
गल गुरुङ (दीपु) आफु जनप्रतिनिधि भएको नाताले विभिन्न भेला तथा ठाउँमा जानुपर्ने, विभिन्न व्यक्तिहरुसंग भेटघाट पनि भयो । आवश्यक स्वास्थ्य सावधानी पनि अपनाएकै थियो । कतिबेला कसरी अदृष्य भाइरस संक्रमण हुन पुग्यो कुनै भेउ पाउन सकिन । गत असोज १८ गते स्वास्थ्यमा सामान्य समस्या देखियो…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
७ कार्तिक २०७७, शुक्रबार १०:५१बडादशैंको शुभकामना
धार्मिक, साँस्कृतिक आस्थाले भरिपूर्ण र माहान पर्व बडादशैं हाम्रो घरआँगनमा भित्रिएको छ । बडादशैंको सातौ दिन आज फूलपाती । बिगतका वर्षहरुमा यस पर्वले छुट्टै रौनकता र चहपहल ल्याउँथ्यो । तर, यस वर्षत्यस्तो हुन सकेको छैन । विगत आठ महिनादेखि कोरोना कहरको चपेटामा परेको मुलुक अझै…
पुरा पढ्नुहोस -
विचार
६ कार्तिक २०७७, बिहीबार १५:३९दुश्मनलाई पनि नलागोस् कोरोना !
कोरोना संक्रमित बनेपछि एक आम नागरिकले भोग्नुपरेको विवशताको तीतो अनुभूति माधव बस्नेत असोज २० गते साँझ ५.२६ । ओछ्यानमा पल्टिरहेको थिए । मोवाइलमा घण्टी बज्यो । फोन उठाए । ‘तपाईं माधव बस्नेत बोल्दै हुनुहुन्छ ?’ महिला स्वर सुनियो । ‘हजुर हो । बोल्दैछु’ उत्तर दिएँ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
६ कार्तिक २०७७, बिहीबार ११:४१बन्दिपुरको बडादशैं
मंगल प्रसाद श्रेष्ठ २५० वर्ष अगाडिदेखि बन्दिपुरबासीले खड्कदेविलाई आराध्य इष्ट देविको रुपमा पुज्दै आएका छन । खड्कदेवि प्रति अगाध आस्था एवं उच्च विश्वास राखिएको पाइन्छ । वडादशैको सुरुवात खड्क देविको पुजा आराधनाबाट सुरु हुन्छ । घटस्थापनाको दिनदेखि नौरथा भरि पुजारी ब्राहमण, खाडे मगर, खाडे कामी…
पुरा पढ्नुहोस -
विचार
२३ आश्विन २०७७, शुक्रबार १२:०६कोरोना र प्रभाव
प्रिती श्रेष्ठ चिनको शहर बुहानबाट संसारभर फैलिएको कोराना भाईरस कोभिड-१९ ले संसारलाई त्रसित बनाईरहेको छ । यो लेख तयार पार्दासम्म ३ करोड ६४ लाख ३८ हजार ३ सय ८० मानिस संक्रमित भएका छन भने १० लाख ६१ हजार २ सय ३७ मानिसको मृत्यु भएको छ…
पुरा पढ्नुहोस